१२ पुस २०८२, शनिबार | December 27, 2025

एकैपटक बढ्यो पेट्रोल र डिजेलको मुल्यमा १० रुपैयाँ प्रतिलिटर

काठमाडौं । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर एकै पटक १० रुपैयाँ बढाएको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। चुनाव सकिए लगत्तै सरकारले एकैपटक उच्च दरमा मूल्यवृद्धि गरेको हो। आज बढेको मुल्य पछि अव पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ ।…