७ आश्विन २०८३, बुधबार | September 23, 2026

हेटौंडा उपमहानगरपालिकामा मतगणना सुरु



हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

हेटौंडास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतगणनास्थलमा रहेका चार स्थानबाट मतगणना सुरु भएको हो ।

गएराति बसेको सर्वदलीय बैठकले शनिबार बिहानबाट मतगणना सुरु गर्ने सहमति गरेको थियो ।

वडा नम्बर १, २, १८ र १९ को मतगणना पहिले गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ३२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई