१२ पुस २०८२, शनिबार | December 27, 2025

निर्वाचनका दिन आचारसंहिता उल्लंघन गर्ने १७ अनलाईन सहित १८ सञ्चारमाध्यममाथि काउन्सिलको डण्डा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिताविपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिताविपरित सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाइ क्षमाचायना गर्न निर्देशन दिएको हो । काउन्सिलले पत्रकार गरेको मध्य ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय…