सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ बालापुरमा शंकास्पद गतिविधि गरेको भन्दै ३ जनालाई स्थानियले पक्राउ गरेका छन । लु २ च ५२८२ को बोलेरो पिकअपमा सैनामैना वडा नं ३ का गठबन्धनका खुल्ला सदस्य बासुदेब पन्त सहित अन्य २ जनालाई स्थानियले पक्राउ गरेका हुन । सवारीमा राष्ट्रिय झण्डा सहित ३ जना गाउमा राती डुलेको देखेपछि…