६ भदौ २०८३, शनिबार | August 22, 2026

रुपन्देहीका पेट्रोल पम्पहरुमा अनुगमन बुटवल नयाँगाउको लम्साल आयल सप्लायर्समा शिल

भैरहवा । जिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोल पम्पहरुमा अनुगमन गरेको छ । पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा संचालित ५ वटा पम्पहरुमा आइतबार समितिले अनुगमन गरेको हो । अनुगमनका क्रममा मापदण्डविपरीत तेल विक्री गरेको पाइएपछि बुटवल उपमहानगरपालिका-१२, नयाँगाउँको लम्साल आयल सप्लायर्समा शिल गरिएको छ । उक्त पम्पले प्रत्येक ५ लिटरमा १५ एमएल कम र ३० एमएलसम्म बढी बिक्री…