११ पुस २०८२, शुक्रबार | December 27, 2025

स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनी रहेकी छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी ९सिमा० कार्यालयाबाट खटिएको प्रहरीले जाँच…