११ पुस २०८२, शुक्रबार | December 27, 2025

पालिका प्रमुखसहित अर्घाखाँचीमा ३८ जना स्वतन्त्र उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दै

अर्घाखाँची । अर्घाखाँचीमा नगर प्रमुखसहित ३८ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा चार जनाले नगर प्रमुख तथा एक जनाले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै नगरपालिका उपप्रमुखमा एक जना गाउँपालिका उपाध्यक्षमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जसमा सन्धिखर्क नगरपालिकाको नगर प्रमुखमा राजेन्द्र नेपालीले…