३१ भदौ २०८३, बुधबार | September 16, 2026

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा गम्भीर भौगोलिक त्रुटि देखिएपछि औपचारिक रूपमा क्षमायाचना गरेको छ। निगमले बिहीबार बिहान अंग्रेजी भाषामा सूचना जारी गर्दै नक्सामा भएको गल्तीप्रति दुःख व्यक्त गरेको हो। “हाम्रा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमाप्रार्थी छौँ,” निगमले जनाएको छ। उक्त नक्सामा अन्तर्राष्ट्रिय सिमानासम्बन्धी त्रुटिहरू…