बुटवल । डकैतीकै शैलीमा रातभरी लगाएर ५ कलिो बडी सुन चोरी हुँदा पनि रुपन्देही प्रहरीले चोर पक्राउ गर्न नसकेको भन्दै बुटवलका व्यवसायीहरुले प्रहरी प्रति गुनासो गरेका छन् । सुनचाँदी व्यवसायीसंघमा भेला भएका बुटवलमा उद्योगी व्यवसायीहरुले प्रहरी युनिटकै २०० मिटर भित्रको पसलबाट रातभरी लगाएर सटर र सेफ (लकर) फोडेर सुन चोरी गरेर लैजाँदा समेत प्रहरीले सक्रियता…