११ पुस २०८२, शुक्रबार | December 26, 2025

आजको मौसम : दिउँसो प्रदेश १ र राति गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । राति प्रदेश १ र गण्डकी प्रदेशका एक…