१० पुस २०८२, बिहिबार | December 25, 2025

एमालेको मधेश प्रदेशमा लोसपासँग गठबन्धन गर्ने सम्भावना

महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले लोसपासँग गठबन्धनको लागी आन्तरिक संवाद भइरहेको बताएको छ । आन्तरिक छलफलका क्रममा लोसपासँग गठबन्धनको सम्भावना बढेको मधेश प्रदेश नेकपा एमालेले जनाएको छ । सकेसम्म सत्तारुढ गठबन्धन दलसँग एक्लै लड्ने यदि गठबन्धन गर्नुपरेमा लोसपासँग गर्न सक्ने मधेश प्रदेशकी नेतृ तथा प्रदेशसभा सदस्य शारदादेवी थापाले बताइन् । सोमबार बर्दिबासमा बसेको बैठकले…