१० पुस २०८२, बिहिबार | December 25, 2025

ओलीका पालामा ‘भ्रष्टाचार’ भएको भन्दै कांग्रेसले वितरण गर्‍यो गाउँगाउँमा पुस्तिका

काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका विषयलाई भ्रष्टाचार भएको भन्दै पुस्तिका नै प्रकाशन गरेर गाउँगाउँमा पुर्‍याएको छ । ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत धेरै जसो जिल्लामा पुस्तिका नै बनाएर एमाले सरकारको पालामा भ्रष्टचार भएको भन्दै पुस्तिका बनाएर गाउँ पुर्‍याएको हो । ‘विपक्षी दलहरूले केन्द्रदेखि स्थानीय सरकार…