१० पुस २०८२, बिहिबार | December 25, 2025

क-कसले पाए डिसीने अवार्ड ? नामावलीसहित 

काठमाडौं । काभ्रेको धुलिखेलमा विशेष कार्यक्रम गरेर डिसीने अवार्डको १२औँ संस्करणले अवार्ड वितरण गरिएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिवार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले…