१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले कोरोना माहामारीको तेस्रो र चौथो लहर आउन सक्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार सबै नीजि, सरकारी, सहकारी तथा सामुदायीक अस्पतालहरुलाई परिपत्र गर्दै महामारीको तेसैो र चौथो लहर आउन सक्ने भन्दै त्यसको पूर्व तयारीका लागि सचेत गराएको छ । परिपत्रमा…