काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै सरकारी अस्पतालहरु कमजोर बन्न थालेका छन् । अस्पतालका उपकरणहरुमा एकपछि अर्को समस्या आउँदा पनि सरकारी निकाय उदाशीन बनिदिँदा सरकारी अस्पतालका उपकरणहरु बिग्रने क्रम बढ्न थालेको छ । काठमाडौं स्थित निजामती अस्पतालको सिटी स्क्यान मेसिन बिग्रेको ६ महिना बढी हुँदा बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालको लिन्याक मेसिन बिग्रेको पनि…