बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले विरुद्ध मिडियाको तागद प्रयोग भैरहेको आरोप लगाएका छन् । बुधबार प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एमालेका विरुद्धमा मिडियाको प्रयोग भैरहेको बताउँदै त्यसलाई रोक्न प्रेस चौतारीले सकारात्मक भूमिका खेल्नुपर्ने बताए । एमालेले गरेका राम्रा कामहरुले चर्चा नपाउने तर उसले गरेका साना-साना…