काठमाडौं । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी अबकाे केहीबेरमा विशेष विमानमा काठमाडौं आइपुग्दै छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी काठमाडौं आउन लागेका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा यो उनको तेस्रो नेपाल भ्रमण हो । चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदा उनले राख्नै लगाउने एउटा कार्यक्रम हो– हाइकिङ…