३ असार २०८३, बुधबार | June 17, 2026

बिहानै देखि रोकिएको रुपन्देही-२ को मतगणना सुचारु हुन सकेन

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको छ । बिहान ५ः३० बजेबाट रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेको निर्वाचन अधिकृत उडबीर नेपालीले बताएका छन् । मतपेटिकामा मुचुल्कामा भन्त्दा ३४ थान मतपत्र बढी देखिएपछि…