काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएको बैशाखको निर्वाचनलाई लक्षीत ओली सरकारको शिलान्याश र उदघाटन कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले निरन्तरता दिएका छन् । देशैभरका उदघाटन हुन बाँकी योजनाहरुको उदघाटन र भावी योजनामा परेका कार्यक्रमहरुको शिलान्याश गर्ने अभियानकासाथ ओली सरकारले सुरु गरेको चुनावी दौडाहाका केहि कार्यक्रम स्थगित भएपनि आजबाट प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगेर उदघाटन र…