९ पुस २०८२, बुधबार | December 24, 2025

आज विश्व नेवाः दिवस- विश्वभरीका नेवाः समुदायले धुमधामकासाथ दिवस मनाउँदै

बुटवल । आज विश्व नेवाः दिवस । हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई 'विश्व नेवास् दिवस' का रूपमा मनाउने गरिन्छ । नेपालमा पनि नेवा समुदायले बिबिध कार्यक्रम गरि आज नेवाः दिवस मनाइरहेका छन् । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । काठमाडौँ उपत्यका मूल थलो भएको नेवाः समुदाय नेपालको एउटा मूल…