गुल्मी । गुल्मीको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य सहित दुवै प्रदेशसभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेकपा ९एमाले०का गोकर्णराज बिष्टसँगै दुवै प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए । यस क्षेत्रबाट एमालेका विष्ट दुई हजार ३५ मतको अग्रतासहित २८ हजार चार सय ७६ मत प्राप्त गरी विजयी भएका…