काठमाडौं । सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/०७८’ को पहिलो चरणमा ११ वटा नाटक छनोट भएका छन् । ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको संस्थानले जनाएको छ । प्रतियोगितामामा छनोट भएका नाटकमा प्रशान्त श्रेष्ठको ‘लकडान एक अवसर’, अनन्तराज सिग्देलको ‘दुई गाउँका हर्ष र प्रकाश’,…