५ भदौ २०८३, शुक्रबार | August 21, 2026

कर्णालीमा कुष्ठरोगीको संख्या घट्दो, लागूऔषध दुव्यर्सन बढ्दो

सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षमा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला परेका छन् भने हाल ८४ जना कुष्ठरोगका विरामी उपचारमै रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म सात वर्षको अवधिमा प्रदेशभर सो संख्यामा कुष्ठरोगका बिरामी फेला परेको समेत निर्देशनालयले जानकारी दिएको छ । प्रदेशका दश जिल्लामा…