नवलपरासी । (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ भुजेल गाउँका जगबहादुर भुजेलले १६ वर्षको उमेरदेखि डोको, डालो, नाङ्लो र मान्द्रो बुन्न सुरु गरेका हुन्। पुख्र्यौली पेसा पछ्याउँदै आएका भुजेलले ७० वर्षको उमेरसम्म पनि आफ्नो पेसालाई निरन्तरता दिएका छन् । सबै सामानको मूल्य बढ्दा आफूहरुले बनाएको सामानको मूल्य नबढेको उनले गुनासो गरे । “सानो डोकोलाई दुई सय र…