©2026 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले आज बिहान काठमाडौंको क्षेत्र नम्बर ३ महाकालमा मतदान गरेका हुन् । मतदान लगत्तै उनी चितवन लागेका छन् ।