काठमाडौं । नेपाल प्रहरीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना खोलेको छ । स्थानीय तह निर्वाचनका लागि भन्दै प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज (मंगलबार) १ लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । सूचना अनुसार चैत ६ बाट…