४ भदौ २०८३, बिहिबार | August 20, 2026

७० जिल्लाका सीडीओको काज सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ७० जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेको हो । राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । गृह मन्त्रालयले यस…