४ भदौ २०८३, बिहिबार | August 20, 2026

सीसीए कलेजले अन्तरकलेज निबन्ध प्रतियोगिता गर्ने, प्रथम हुनेले पाउनेछन् ३०* हजार नगद

काठमाडौं । काठमाडौंको थापागाउँमा रहेको सर्टिफाइड कलेज अफ अकाउण्टेन्सी (सीसीए)ले अन्तर कलेज निबन्ध प्रतियोगिता गर्ने भएको छ । प्लस टु लेभल स्तरीय प्रतियोगितामा काठमाडौं उपत्यका भित्रका कलेजहरुले सहभागिता जनाउन सक्ने सीसीएका कार्यकारी निर्देशक मनिस शर्माले बताए। दुई राउण्डमा हुने कम्पिटिसनमा सहभागी विद्यार्थीले पहिलो राउण्डमा कलेजले उपलब्ध गराएको विषयमा बढिमा एक हजार शब्दको निबन्ध लेखेर कलेजलाई…