३ भदौ २०८३, बुधबार | August 20, 2026

साङ्केतिकरुपमा मनाइयो २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं । राष्ट्रिय शोकका कारण २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भूगोलपार्कमा साङ्केतिकरुपमा मनाइएको छ । काठमाडौं महानगरपालिकाले भूगोलपार्कमा बनाएको भूकम्प स्मृति स्मारकमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा आज कार्यक्रम गर्ने तयारी गरेको थियो । आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेपछि आज सरकारले सार्वजनिक बिदा दिएका कारण स्मारकमा फूल चढाएर कार्यक्रम गरिएको…