काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार उनले नियुक्त गरेका मन्त्रीहरूले सपथ समेत लिएका छन् । उनीहरूले मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले बताए । प्रचण्ड गत पुस १० गते नै प्रधानमन्त्री नियुक्त भएका थिए । ११ गते…