१ असार २०८३, सोमबार | June 15, 2026

चक्रीय धवलागिरि पदमार्ग : सम्भावना अथाह, पूर्वाधार अभाव

म्याग्दी । पथप्रदर्शक छिरी राई सात वर्षपछि धवलागिरि चक्रीय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगे। काठमाडौंमा आसाकी टेक्स एन्ड एक्सपीटिसनका सञ्चालकसमेत रहेका राईले दर्जनौँपटक धवलागिरि चक्रीय पदमार्गमा पर्यटक लिएर आए। पछिल्लोपटक भने सात वर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धवलागिरि आधार शिविर पुग्ने पदमार्गमा पर्यटकलाई लिएर भ्रमण गराएका हुन्। धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको…