३ भदौ २०८३, बुधबार | August 20, 2026

अर्थमन्त्री पौडेलले भने, ‘उद्योगी व्यवसायीलाई निरास हुन दिन्न’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन् । गरी काम गर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताएका हुन् । उनले व्यवसायीहरुको माग छलफल र अध्ययन गरी उचित मागलाई…