१ असार २०८३, सोमबार | June 15, 2026

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बिर्तामोड-२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक…