६ पुस २०८२, आइतबार | December 21, 2025

आजको मौसम : देशभर मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा हुस्सु लागेको महाशाखाको भनाइ छ । आज (आइतबार) दिउँसो देशभर सामान्य बदली रहने महाशाखाको भनाइ छ । देशभर सामान्यतया मौसम…