२७ बैशाख २०८३, आइतबार | May 10, 2026

खेर गएको जमिनमा व्यावसायिक ‘एभोकाडो (ध्यू फल)’ खेती

बागमती । पहाडी भेगमा रहेको पाखो तथा खेती गर्न नसकिने जमिनले पनि अबको दिनमा करोडौँको आम्दानी दिन्छ भन्ने उदाहरण बनेको छ मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-४ का कृष्णबहादुर न्यौपानेको खरबारी । न्यौपानेले खेती गर्न नसकिने अवस्थामा रहेको पाखो जग्गामा व्यावसायिक रुपमा एभोकाडो (ध्यू फल) खेती गर्दै आएका छन् । खरबारीको रुपमा रहेको जग्गालाई उनले अहिले व्यावसायिक…