२ भदौ २०८३, मंगलबार | August 18, 2026

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सातदलीय सत्ता साझेदार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ । सरकार गठन भए पनि मन्त्रिपरिषद्ले…