३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

कालिकोट । कालिकोट जिल्लाको तिलागुफामा मलामी गएका १५ जना स्थानीय बेपत्ता भएका छन् । तिलगुफा नगरपालिका राँचुली गाउँका हेमराज शाहीको मलामी लगएका १५ स्थानीय बेपत्ता भएका हुन् । शनिबार मृत्यु भएका हेमराजको अन्त्येष्टीका लागि स्थानीय गाउँले आइतबार तिला नदी गएका थिए । वडाध्यक्ष परमबहादुर शाही पनि मलामी गएको बताइएको छ। तर, रातिसम्म मलामी गएकाहरु नफर्किएपछि…