जुम्ला । जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्युु भएको हो । केही दिनदेखिको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । पहिरोमा परेर पाँच जनाको मृत्यु भएको र दुई जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार…