तनहुँ । तनहुँका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोपको दोस्रो डोज आजबाट दिइने भएको छ । यसअघि नै पहिलो डोज लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोज दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो डोज दिइएको थियो । व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप…