महोत्तरी । महोत्तरीको भाङग्रे, झ्याउरेकी सन्तमाया तामाङलाई नजिकैको बजारसम्म जान पनि दुई घण्टा लाग्छ । बजारमा केही किन्न जानु पर्यो भने उनको जाँदा आउँदा कम्तीमा पनि चार घण्टा खर्च हुन्छ । मधेशमा घर भए पनि सन्तमायाका लागि यो ठाउँ निकै दुर्गम छ । उनी मात्रै होइन भाङग्रे, झ्याउरे, छोडके, चनौटे, गदीर्, काली खोला, पिपलदहलगायतका बासिन्दाहरू…