५ पुस २०८२, शनिबार | December 20, 2025

भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । रुकुम (पश्चिम) को आठविस नगरपालिका-६ का ६५ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो…