४ पुस २०८२, शुक्रबार | December 19, 2025

भाग्दै गरेका अर्काकी श्रीमती र अर्केका श्रीमान प्रहरी नियन्त्रणमा

बैतडी । बिबाहित महिलालाई भगाएर लैजाँदै गरेका एक व्यक्ति र बिबाहित पूरुषसँग भाग्दै गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका(१ का ३२ वर्षीय मनोज धामी सहित एक महिला रहेका छन् । बिहीबार महिलासहित पक्राउ परेका उनलाई आज आफन्तको जिम्मा लगाइएको छ । मुद्दा दर्ता गर्ने सहमतिपछि आज धामीलाई आफन्तको जिम्मा…