४ पुस २०८२, शुक्रबार | December 19, 2025

भिजिट भिसामा श्रम गन्तव्य मुलुक पुगेर पीडित बनेकाहरुको तत्काल सम्बोधन गर्न ‘मार्सल टिम’ गठन

काठमाडौं । श्रम गन्तव्य मुलुक पुगेर समस्यामा परेकाहरुलाई सम्बोधन गर्नका लागि 'मार्सल टिम' गठन गरिएको छ। रोजगारीको आश्वासनमा भिजिट भिसामा मलेसिया दुबई लगायत खाडी मुलुक पुगेर पीडित भएकाहरुको सम्बोधन गर्न यस्तो टीम गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए । पीडितको समस्या तत्कालै समाधानका लागि मार्सल टिम बनाइएको उनको दाबी छ…