५ पुस २०८२, शनिबार | December 20, 2025

नेपालगन्जमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । उपचारका लागि बाँके ल्याइएका मध्य २ जना कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दिया र कालिकोटका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । बर्दियाबाट गत माघ १० गते भेरी अस्पतालमा भर्ना भएका ७१ वर्षिय पुरुषको गयराती ११ः३० बजे मृत्यु भएको छ भने माघ ५ गतेबाट उपचाररत शुभकालिका ५…