काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन । मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेश बिरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीह्रुलाई मन्त्री गहतराजले बधाई दिएका हुन । सामाजिक संजालमा खेलाडीहरुसँगको तस्बिर शेयर गर्दै मन्त्री अथकले नेपाली राष्ट्रिय टिमलाई बधाई दिएका छन । मंगलबार बेलुका नेपाल…