३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

साढे ६ महिनाको अवधिमा विपद्का घटनबाट एक अर्बभन्दा बढीको क्षति, २२१ जनाको मृत्यु

काठमाडौं । विपद्का घटनाले पछिल्लो करिव साढे ६ महिनाको अवधिमा नेपालमा एक अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि असोज ९ गतेसम्मको अवधिमा देशभर भएका १ हजार ८०४ वटा विपद्का घटनाबाट उक्त क्षति भएको हो । सो अवधिमा बाढी, पहिरो, चट्याङ, आगलागी,…