१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा भएको मृत्युमा चिकित्सकीय लापरवाही भएको निष्कर्ष निकालिएको छ । घटनाको छानबिन गर्न गठित नेपाल मेडिकल काउन्सिल ले शनिबार २६ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै उपचार प्रक्रियामा गम्भीर त्रुटि भएको ठहर गरेको हो । प्रतिवेदनका आधारमा काउन्सिलले संलग्न चिकित्सक डा. शतिस रूपाखेतीलाई तत्कालका लागि…