देउखुरी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आजबाट लुम्बिनी प्रदेश सरकारको सम्पूर्ण काम देउखुरीबाट प्रारम्भ भएको घोषणा गरेका छन् । प्रदेश राजधानी शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजना अन्तर्गत राजधानी कार्यान्वयन, पहाडी सडक, प्रादेशिक अस्पताल, प्रदे विश्वविद्यालय स्थापना प्रदेश सरकारको उपलब्धि भएको बताए । कुनै परिणामका लागि साहस चाहिने बताउँदै मुख्यमन्त्री…