बुटवल । बुटवलमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार शोभाखर पन्थको मृत्यु भएको छ । बुटवलको योगिकुटीदेखी मगरघाटतर्फ जांदै गर्दा सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परि उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनी सवार लु ७० प १३५३ मोटरसाइकल गएराती सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा खसेको र…