काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२) सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य १४ हजार ४००…